Admission Open for AY 2078
Please contact school's administration and class teachers for more detail.
माउन्ट भ्यालीलाई दुई उस्तै दोश्रो पुरस्कार:
माउन्ट भ्यालीलाई दुई उस्तै दोश्रो पुरस्कार:
माउन्ट भ्याली ईंग्लिश स्कुलले PABSON कप र ओके बाजे कप अन्तर्बिध्यालय भलिबल प्रतियोगितामा दुबैमा दोश्रो स्थान हासिल गर्न सफल भएकोले आयोजकहरुलाई धन्यवाद ज्ञापन गर्दै कोच शिक्षिकाहरु सोनी र मुना साथै सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछौ ।
बिद्यालय परिवार